राजनीति

गगन र विश्वलाई देउवा पक्षको  कारबाही

  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन र विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि...

गगन–विश्वप्रकाशलाई कांग्रेसबाट निष्काशन

  काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशन गरेको छ। आज बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको ठहर गर्दै निष्काशनको घोषणा गरेके हो ।...

समानुपातिक सूचीबाट १६४ उम्मेदवारले लिए नाम फिर्ता

विाटनगर । विभिन्न राजनीतिक दलका समानुपातिक तर्फका १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार फिर्ता लिएकाको स्थानमा सम्बन्धित दलले नयाँ नाम सिफारिस गर्नुपर्नेछ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका...

नेपाल बिजनेस कलेजमा नयाँ विद्यार्थीको स्वागत, सीपमूलक शिक्षामा जोड

  विराटनगर । विराटनगर–११ मा अवस्थित नेपाल बिजनेस कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ३५० भन्दा बढी विद्यार्थीलाई औपचारिक कार्यक्रम आयोजना गरी स्वागत गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा एमबीए, बीबीए, बिआइटी र बीएचएम तहमा...

कोशी प्रदेश सरकारमा फेरबदल, मन्त्रिपरिषद् गठन

  विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारमा नयाँ अनुहारहरूलाई समेटेका छन् । यसअघि कार्यरत सबै मन्त्रीलाई हटाएर नेपाली कांग्रेस र नेकपा ९एमाले० का नेताहरूलाई सहभागी गराउँदै नयाँ मन्त्रिपरिषद् गठन गरिएको...