राजनीति

मोरङ ६ एमालेमा पूर्वमन्त्री पण्डितसहित ७ जनाको नाम सिफारिस

  विराटनगर । नेकपा एमाले मोरङ क्षेत्र नं ६ क्षेत्रिय समन्वय कमिटीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पूर्वमन्त्री लालबाबु पण्डितसहित ७ जनाको नाम सिफारिस गरेको छ । आज विराटनगरमा सम्पन्न कमिटीको दोस्रो...

मन्त्रीबाट राजीनामा दिने कुलमान घिसिङको संकेत

विराटनगर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनको मनोनयन दर्ताको समयमा मन्त्रीबाट राजीनामा दिने संकेत गरेका छन् । बुधबार आफूले १०० दिनमा गरेका कार्यबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले मन्त्रीको हैसियतमा...

देश बन्ने हो भने जस्तोसुकै त्याग गर्न तयार छु :रवि लामिछाने

  विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्। शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी, पद वा चुनाव चिन्ह...

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्...

उपाध्यक्ष र वडाध्यक्षको गाडि खोसेर कर्मचारि र कार्यकर्तालाई प्रयोगमा दिदै ग्रामथानका अध्यक्ष माझी

विराटनगर । ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले केही महिना अगाडि वडा अध्यक्षहरूले प्रयोग गर्दै आईरहेको गाडि खोसेर प्रयोग गर्न दिएका थिएनन्। माझीले वडाध्यक्ष लगायत गाउपालिका उपाध्यक्षले पालिकाको काम विना सरकारि गाडि प्रयोग गरेको भनेर खेसेका...