राजनीति

कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

  विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको ९२ वर्षको उमेरमा निधन भएको छ । विराटनगर महानगरपालिका–७ निवासी उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचाररत थिए। उपचारकै क्रममा गए राति उनको निधन भएको...

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेविरुद्ध एमाले मोरङद्वारा जाहेरी दर्ता

  विराटनगर । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूविरुद्ध नेकपा एमाले मोरङले संस्थागत कानुनी कदम अघि बढाएको छ । पार्टीले...

शेखरलाई सभापति बनाउन शशांक र सुजाता सहमत

  विराटनगर । आसन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई सभापति बनाउन कोइराला परिवार एकैठाउँ उभिएका छन् । १४ औं महाधिवेशनमा छिन्नभिन्न भएका कोइराला परिवार यस पटक भने एकैठाउँ उभिने निश्चित भएको छ...

नेकपा र जनता समाजवादी पार्टी बिच एकता

  विराटनगर। नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच एकीकरण भएको छ । आज बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एकता घोषणा गरिएको हो । विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन...

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा

विराटनगर । नयाँ राजनीतिक मोर्चाको रूपमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ औपचारिक रूपमा घोषणा भएको छ। आइतवार राजधानीमा आयोजित कार्यक्रममार्फत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मासम्बद्ध प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय...