हुवावेले ल्यायो फोल्ड गर्न मिल्ने मोबाइल फोन

एजेन्सी, १२ फागुन । चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको सो कम्पनीले मेट एक्स-२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हो । आठ इन्च (२० सेमी) फराकिलो...

नेपाल भाषा पठनपाठन गराउन एक सय ७२ शिक्षक नियुक्त गरिने

काठमाडौँ,  १२ फागुन । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुसार  काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन एक सय ७२ नयाँ शिक्षक...

एसइई परीक्षा जेठ तेस्रो साता !

काठमाडौँ, १२ फागुन । राष्ट्रिय परीक्षा बोर्डले एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८...

लागुऔषध खैरो हेरोइन सहित सहित ३ जना पक्राउ

विराटनगर, १० फागुन । मोरङको कटहरीबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, वडा नं. ४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय...

रिजालको ‘फूलबारी’ कवितासङ्ग्रह विमोचन

विराटनगर, ९ फागुन । कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । आइतबार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विमोचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका...