चीनले बनायो विश्वकै नमूना अस्पतालसहितको पानीजहाज

विराटनगर, ९ फागुन । चीनले विश्वकै नमूना अस्पतालसहितको पानीजहाज बनाएकाे छ । चिनियाँ कम्पनीले एक अमेरिकी पानी जहाज मालिकको लागि सो जहाज निर्माण गरेको हो । अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री...

विद्यालयस्तरीय नाटक महोत्सवको तयारीमा पोखरा थिएटर

पोखरा, ९ फागुन । कोभिडका कारण लामो समय थला परेको रंगमन्च क्षेत्र विस्तारै पुन: सक्रिय हुनथालेको छ । पोखराको पोखरा थिएटर (गन्धर्व नाटक घर) पनि कोभिडपछाडि नाट्य गतिविधिमा सक्रिय रूपमा लागिपरेको छ । पोखरा थिएटर...

उर्लाबारीमा सवारी दुर्घटना, दुई युवाले ज्यान गुमाए

विराटनगर, ९ फागुन । मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएकाे छ । शनिबार राति उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप...

इजरायली वैज्ञानिकले कोरोनाको उपचारका लागि पत्ता लगाए नयाँ विधि !

विराटनगर, ९ फागुन । इजरायली वैज्ञानिकहरुले कोरोनाको उपचारका लागि नयाँ विधि तयार पारेका छन् । इजरायली वैज्ञानिकहरूले कोभिड–१९ को गम्भीर अवस्थालाई समेत उपचार गर्नेगरी ‘इक्सओ–सीडी २४’विधि तयार पारेका हुन् । इजरायली शहर तेल अबिब स्थित...

भारतमा उपचार गराएर स्वदेश फर्किए झलनाथ खनाल

काठमाडाैँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षण गरी शनिबार खनाल स्वदेश फर्किएका हुन् । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित...