आगामी आइपिएलका लागि बिकेनन् सन्दीप

काठमाडौँ, ६ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । बिहीबार भएकाे चेन्नइमा भएकाे अक्सनमा सन्दीपकाे नाममा बाेली लागेन । लगातार तीन सिजनमा...

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ६ फागुन । मोरङको बुढीगंगामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट ग्रामथान २ का ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो । बुधबार दिउसो बुढीगंगा २ स्थित राजमार्गमा ना ७...

अहिले प्रेमको जग कमजोर छ : समाजशास्त्री मिश्र (अन्तर्वार्ता)

काठमाडाैँ । नेपालमा औँलामा गन्न सकिने बौद्धिकको सूचीमा पर्छन् समाजशास्त्री चैतन्य मिश्र  । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र–मानवशास्त्र विभागका संस्थापक विभागीय प्रमुख भएपछि समाजको अध्ययन, विश्लेषण, शिक्षण र लेखनमा चार दशक बिताएका उनी नेपाली समाजशास्त्रका आफैमा एक...

माग पूरा नगरिएको भन्दै बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

धरान, ४ फागुन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले ताला लगाइदिएको छ । प्रतिष्ठानस्थित कल्याण समाजले बुधबार आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी...

अटो दुर्घटनामा चालकको मृत्यु

ईलाम, ४ फागुन । ईलाम नगरपालिका ७ तिल्केनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि ईलाम नगरपालिका ९ का २२ बर्षीय अबिकल सुन्दासको मृत्यु भएको हो । हिजो बेलुका साढे ८ बजे...