रास्वपाको सिफारिसमा श्रममन्त्री साह पदमुक्त

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति...

एकैदिन प्रतितोला ४ हजार ३ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य ४ हजार ३ सयले घटेको हो । महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९९ हजारमा कारोबार भएको...

१३ दिनपछि ओली–लेखक रिहा

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार थप म्याद नबढाइएपछि उनीहरूलाई बिहीबार परिवारको जिम्मा लगाइएको हो। चैत १४ गते भक्तपुरको...

राजनीतिक हस्तक्षेपले जिर्ण बनाएको उदयपुर सिमेन्ट उद्योग संचालनका लागी सरकारसँग माग

  विराटनगर। पारश मणि गेलालले उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले राजनीतिक खिचातानी र हस्तक्षेपका कारण उदयपुर सिमेन्ट उद्योग जीर्ण अवस्थामा पुगेको बताएका हुन्। सांसद...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

  काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। सरकारले लामो समयदेखि रिक्त रहेको उक्त पदमा...