अर्थ

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो

विराटनगर । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको ब्याजदर बुधबारदेखि घटेको छ । बचतमा वाणिज्य बैंकको ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ । अब निक्षेपकर्ताले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज पाउने...

ईआईए स्वीकृत नगराई रंगशालाको काम १० हजार जरिवाना तिराएर निर्माणलाई निरन्तरता

विराटनगर । वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन ईआईए प्रतिवेदन नै स्वीकृत नगराएको खुलेको छ । कर्णाली प्रदेश खेलकुद परिषद्ले सम्बन्धित प्रदेश मन्त्रालयबाट ईआईए स्वीकृत नगराई काम अघि बढाएको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन...

इटहरी उपमहानगरले रोक्यो कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा

विराटनगर । इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । फागुन २६ गते बसेको कार्यापालिका बैेठकले कर्मचारीलाई मासिक रुपमा दिइदै आएको खाजा भत्ता कटौती गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले कर्मचारीलाई...

आर्थिक एवम् बैंक क्षेत्रका समसामयिक विषयमा सिंहदरवारमा छलफल हुँदै

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको छ । आइतवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर,...

भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

  विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो । आज शनिबार कलेज परिसरमा गरिएको...