अर्थ

महानगरको कार्यपालिका बैठकमा बजेटका विषयमा छलफल

विराटनगर / विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकमा क्षेत्रगत...

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगर / विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए ।...

पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १० .१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी...

एक सय ९७ तोला चाँदीसहित पक्राउ

    काठमाडौं । एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ स्थायी घर भई गैँडाकोट नगरपालिका ५ बस्ने २४...

सबै स्थानीय पालिकामा श्रमिक हेल्प डेक्स राख्न माग

विराटनगर / सबै स्थानीय तहमा श्रमिक हेल्प डेक्स स्थापना गर्न ट्रेड युनियन कांग्रेसमा आबद्ध मजदुर तथा कर्मचारीहरूले माग गरेका छन् । मुलुकको आर्थिक विकास र समृद्धिमा श्रमिकहरूको महत्वपूर्ण भूमिका भएकाले श्रमिकको समस्या समाधान गर्न हरेक...