अर्थ

घरेलु तथा साना उद्योग महासंघमा गिरी, महिला उद्यमीमा न्यौपाने

  विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्ष्मा शिवा उपाध्यय९अन्जु० भएका छन् । महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्ष प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार...

जिटी इन्टरनेशनलले विराटनगरमा श्रम शोषण गर्दै

कटवाल दिपक विराटनगर । काठमाडौको जिटी इन्टरनेशनलले विराटनगरका श्रमिकहरुलाइ चरम श्रम शोषण गर्ने गरेको पाइएको छ । काठमाडौमा दर्ता भएर विराटनगर, दुहवी, लहान लगाएतका डिपार्टमेन्ट र हस्पिटलहरुमा सरसफाइ सम्बन्धि काम गर्दै आइरहेको जिटी इन्टरनेशनलले कामदारहरुलाइ...

सोमबार नेप्से परिसूचक साढे २५ अंक भन्दा बढिले वृद्धि

विराटनगर ÷ केही दिनदेखि निरन्तर रुपमा गिरावट भईरहेको शेयर बजार मापक नेप्से परिसूचक सोमबार २५.४१ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक २५.४१ अंकले वृद्धि भएर २ हजार ७ सय...

जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश घोषणा

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ७३ प्रतिशत लाभांश घोषणा गर्ने प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अहिले सम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरी पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम...