नेपालको सार्वजनिक ऋण साढे २८ खर्ब नाघ्यो
विराटनगर । चालु आर्थिक वर्ष २०८२र८३ को सात महिना ९साउन–माघ०मा नेपालको सार्वजनिक ऋण २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब...

विराटनगर। बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.०३ अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ...
विराटनगर। स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतितोला ६ सयले बढेको हो । महासंघका अनुसार बुधवार प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भएको छापावाल सुन...
विराटनगर। आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २७.५९ अंकले घटेर २,६१४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको शेयर मूल्य घटेको छ...
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले पुनः उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको हो । यो वृद्धिसँगै आज छापावाल सुन प्रतितोला...