अर्थ

उच्च अंकले बढ्यो शेयर बजार

विराटनगर। आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ५७.५५ अंकले बढेर २७७२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ...

उद्योगप्रति राज्यको बेवास्ताले उद्योग धरासायी हुँदै गएका छन् :संस्थापक अध्यक्ष कटवाल

विराटनगर । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले उद्योग क्षेत्रप्रति राज्यको गम्भीर बेवास्ताका कारण दिनप्रतिदिन उद्योगहरू धरासायी बन्दै गएको बताएका छन्। नेपालका जुत्ताचप्पल उद्योगीहरुको छाता संस्थाका रुपमा रहेको यस संघको १२ औँ साधारणसभा...

प्रतितोला २ हजार ४ सयले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला ३ लाख १ हजार ४ सयमा कारोबार...

३ लाख नाघ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार प्रतितोला २ लाख ९२ हजार २ सयमा कारोबार...

६ महिनामा धान–चामल आयातमा २० अर्ब ३८ करोड खर्च

विराटनगर। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। भन्सार विभागका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब २८...