अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  विराटनगर । इण्डियन आयल कर्पोरेसन आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पनि सोहीअनुसार मूल्य समायोजन गरेको छ। निगमले माघ २ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय...

बैंकमा ५ लाखभन्दा बढी नगद कारोबार नपाइने

विराटनगर। आजदेखि बैंक तथा वित्तीय संस्थामा नगद कारोबारमा नयाँ सीमा लागू भएको छ। नेपाल राष्ट्र बैंकको मंसिर १६ गतेको निर्णयअनुसार अब एउटै व्यक्तिले एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्न सक्ने छैनन्। यसअघि...

झिनो अंकले बढ्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.५२ अंकले बढेर २६४१ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको...

सुनको मुल्य हाल सम्मकै उच्च

विराटनगर। स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला २ लाख ७६ हजार ५ सयमा कारोबार भएको...

सामान्य अंकले बढ्यो शेयर बजार

विराटनगर। मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९० अंकले बढेर २६३९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ...