अर्थ

विराटनगर महानगरको नगरसभाको १७ औं अधिवेशन सम्पन्न, वार्षिक बजेटको २० प्रतिशत रकम कटौती

  विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं...

धनुषा र महोत्तरीका किसानबाट ६ हजार क्विन्टल बढी धान

विराटनगर । । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ। गत मङ्सिर २८ गतेदेखि धान खरिद प्रक्रिया...

दोहोरो अंकले घट्यो शेयर बजार

बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.३५ अंकले घटेर २६३५ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने...

तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि कोरला नाकाको कारोबार घट्यो

विराटनगर। मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी...

सुनको मुल्यमा सामान्य गिरावट

विराटनगर। स्थानीय बजारमा बुधवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला २ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मुल्य...