अन्तर्राष्ट्रिय

रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल आउने

विराटनगर । विश्वको सवैभन्दा पुरानो मध्ये एक रोयल इन्फिल्डले अर्को वर्ष इलेक्ट्रिक मोटरसाईकल बजारमा ल्याउने भएको छ । यो वर्ष मोटरसाइकलको प्रोटोटाइप तयार भइसक्ने र अर्को वर्षदेखी उत्पादन शुरु भएर बजारमा आउने कम्पनीले जनाएको छ...

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण

  विराटनगर । भारतमा केही दिनदेखि कोरोना संक्रमण बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतमा एकै दिन...

रुस भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी चिनफिङ

विराटनगर । चिनियाँ राष्ट्रपति सी चिनफिङ रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । चिनियाँ टेलिभिजन सीसीटीभीले भनेको छ, ‘मार्च २२ को बिहानै राष्ट्रपति सीको रुस भ्रमण समाप्त भएको छ । उहाँ स्वदेश फर्किसक्नु भएको छ...

प्रतियोगितामा सहभागी हुन १५ सदस्यीय टोली बङ्गलादेश प्रस्थान

  विराटनगर । तेस्रो बङ्गबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली आज बङ्गलादेश प्रस्थान गरेको भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल...

खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गरेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्तलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह...