अन्तर्राष्ट्रिय

स्वास्थ्य परीक्षण केन्द्रमा मलेसियाका गृहमन्त्रीको अनुगमन

विराटनगर।मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वसँग बैठक सकेपछि गृहमन्त्री टोलीले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको...

पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरी पोसाकमा

विराटनगर।पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोसाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन्। ‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोसाकमा थिए,...

बेलायतमा सरकारविरुद्ध प्रदर्शन, ५ लाखबढी मानिस सडकमा

विराटनगर।बेलायतमा सरकारविरुद्ध प्रदर्शन भएको छ । बुधबार प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएर प्रर्दशन परेका हुन । राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रर्दशन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका...

नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा

  विराटनगर।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क ९सीपीआई०–२०२२ सार्वजनिक गरेको छ । सीपीआईले सार्वजनिक गरेको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको ११० औँ स्थानमा परेको छ । एक सयमा ३४ अङ्क पाएर नेपाल ११०...

फुटबलका महान् जादुगर पेलेको निधन

  महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ।   ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन...