अन्तर्राष्ट्रिय

मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

विराटनगर । । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी तथा मोरक्कोका डिफन्डर असरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । एक २४ वर्षीया महिलाले फेब्रुअरी २५ मा हाकिमीले उनलाई फ्रान्सस्थित आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी...

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना: पाँच जनाको ज्यान गयो

विराटनगर। अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। गएको शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन...

टर्की भूकम्प १४० घण्टापछि १३ वर्षकी बालिका जीवितै उद्धार

विराटनगर।टर्कीको भूकम्पमा एक पछि अर्को जादुमयी उद्धार भएका छन् । केहि दिन अगाडि मृत आमासँग सालनाल जोडिएर पनि बाँचेका बालिकाको उद्दा भएको थियो । पछिल्लो समयमा १४० घण्टापछि १३ वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ...

भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुग्यो

विराटनगर।भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ । गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ । अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले...

टर्कीमा भूकम्पमा परेर १७ जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

विराटनगर।टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ । भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका...