साहित्य

रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोयट्री’ ४ माघदेखि

  विराटनगर। रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोयट्री’ ४ माघदेखि सुरु हुने भएको छ । नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले शो आयोजना गर्न लागिएको हो । शो...

विराट आदर्श साहित्य मञ्चको अधिवेशन सम्पन्न

  विराटनगर । विराट आदर्श साहित्य मञ्चको सातौ महाधिवेशन सम्पन्न भएको छ । मञ्च विराटनगरमा एक कार्यक्रमको आयोजना गरि महाधिवेशन सम्पन्न गरेको हो । सातौ अधिवेसनबाट अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार...

कृष्णभूषण बल स्मृति प्रतिष्ठानबाट तीन जना श्रष्टा पुरस्कृत

  विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका...

लर्ड बुद्ध निकेतन स्कूलमा विविध कार्यक्रम,उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत

विराटनगर । विराटनगर २ मा रहेको लर्ड बुद्ध निकेतन स्कूलले सात दिने ईसीए कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सातै दिन विद्यालयका विद्यार्थीहरूले विभिन्न अतिरिक्त गतिविधिहरूमा उत्साहपूर्वक सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।...

अरनिको कलेजको कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम

  विराटनगर । विराटनगरस्थित अरनिको कलेजको कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम भउका छन् । नेपाली र अंगेजी दुवै भाषामा बेग्ला–बेग्लै आयोजित प्रतियोगितामा ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै अंग्रेजी भाषातर्फ अभिषेक साह र नेपाली भाषातर्फ...