साहित्य

कलालयले एक महिने नाट्यकला कार्यशाला सञ्चालन गर्ने

विराटनगर, ३१ चैत । कलालय इटहरीले एक महिने नाट्यकला कार्यशाला सञ्चालन गर्ने भएको छ । इटहरीमा रहेर लामो समय कला र नाट्य क्षेत्रमा सक्रिय रहेको कलालयले अभिनय, लेखन, स्पिच, कथा वाचन शैली, लाइटिङ, सेट डिजाइनिङ,...

झोराहाट नाटकघरमा ‘योगमाया’

विराटनगर, २४ चैत । मोरङको झोराहाट नाटक घरमा ‘योगमाया’ नाटक मञ्चन शुरु भएको छ । सोमबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नाटकको उद्घाटन गरेसँगै मञ्चन शुरु भएको हो । सोमबार २३ बाट...

साताको साहित्य : रोशन परियारका तीन कविता

पाख्रिबास नगरपालिका – ४ धनकुटाका रोशन परियारले छोटो समयमा एक शसक्त कविको परिचय बनाएका छन् । ‘सियोको दुरविन’ कविता सङ्ग्रह प्रकाशन गरिसकेका परियार पाख्रिबास कला साहित्य समाजमा समेत आबद्ध छन् । वि.स. २०७२ सालदेखि नेपाली...

साताको साहित्य : कृष्ण विश्वकर्माका तीन कविता

भरतपुर – ११, चितवन निवासी कृष्ण विश्वकर्मा एक शसक्त युवाकविका रुपमा उदाउँदा छन् । हाल उनि संयुक्त अरब इमिरेट्स आबुधाबीमा रहँदै आएका छन् । उनले ‘भोकको लय’ कविता संग्रह, ‘अक्षरहरूको सगरमाथा’ संयुक्त गजल संग्रह र...

काठमाण्डौं मञ्चन पछि विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा...