स्थानीय समाचार

भानु कलेजले गर्‍याे पूर्वविद्यार्थीहरूलाई सम्मान

विराटनगर । विराटनगर-८, मेनरोडस्थित भानु +२ कलेज (भानु मेमोरियल इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल) ले पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले महेन्द्र होटेल पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी पूर्वविद्यार्थीहरूलाई सम्मान गरेको हो । विभिन्न शैक्षिक...

हरिनगरमा दुई पक्षबीच झडपपछि सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी सूचनामा इनरूवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न...

मुस्लिम र हिन्दुबीच धार्मिक दंगापछि हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र...

मुस्लिम र हिन्दुबीच धार्मिक दंगाले तनावग्रस्त बन्यो भुटाहा, दर्जनौं घाइते, प्रहरीले चलायो गोली (भिडियाेसहित)

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-१, रामनगर, भुटाहामा धार्मिक हिंसा भड्किएको छ । मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएको हो । बिहीबारदेखि भड्किएको हिंसा हालसम्म जारी रहँदा तनावग्रस्त भुटाहाको स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेकाे...

आगलागी पीडितलाई विराट क्याम्पसको आर्थिक सहयोग

विराटनगर । विराटनगर-९ मा अवस्थित विराट क्याम्पसले रंगेली-३ बाबु साहेब टोलमा भएको आगलागीबाट पीडित विद्यार्थीहरूलाई राहतस्वरूप आर्थिक सहयोग गरेको छ । सहयोगबापतको रकम पीडितलाई हस्तान्तरण गर्ने गरी नेपाल राष्ट्रिय शिक्षक संगठन, रंगेली नगर समितिका सहयोगी...