स्थानीय समाचार

बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण बिहीबारदेखि सुरू हुँदै छ । प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विगत वर्षहरूमा ट्रष्टले संयोजक राखेर गर्दै आएको...

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला

विराटनगर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी उदयपुरको त्रियुगा नगरपालिका-१४, साउनेकी रेखा मगरको शव फेला परेको छ । बुधबार बिहान उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार...

रहेनन् साहित्यकार दधिराज सुवेदी

विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा बुधबार बिहान ३ बजे निधन भएको हो । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय...

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय, धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले...

जीवन विकास लघुवित्त, अमरदहको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको अमरदह शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले शनिवार अमरदहमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका विभागीय प्रमुख विजयकुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रमको...