राजनीति

आगामी चुनावमा एमाले सहभागि नहुने :केपी शर्मा ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नव गठित सरकारले आगामी २१ फागुनमा गर्ने भएको निर्वाचनमा सहभागी नहुने घोषणाबताएका छन् । ओलीले आज केन्द्रीय कमिटी बैठकको समापनलाई सम्बोधन गर्दे निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।...

पूर्वसभामुख तारानाथ रानाभाटद्वारा २६ वर्षदेखी प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता

  विराटनगर । पूर्वसभामुख तारानाथ रानाभाटले २६ वर्षदेखि प्रयोग गर्दै आएको सरकारी सवारीसाधन संसद सचिवालयमा फिर्ता गरेका छन्। उनी पूर्व उच्चपदस्थ व्यक्तिलाई दिइने सुविधा अन्तर्गत उक्त गाडी प्रयोग गर्दै आएका थिए। तर नयाँ संसद गठन...

निर्वाचन बैशाखमा सार्ने तयारी

विराटनगर । अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन बैशाखमा सार्ने तयारी गरेको छ । विभिन्न आयोगकहरुमा नियुक्ति नभएको र दलहरुसँग पनि गहन छलफल नभएका कारण तोकिएको मितिमा निर्वाचन हुन नसक्ने भएकाले...

वीरेन्द्रबहादुर बस्नेत सहितले खोले नयाँ , ‘गतिशील लोकतान्त्रिक पार्टी’

विराटनगर । वीरेन्द्रबहादुर बस्नेत सहितले नयाँ ‘गतिशील लोकतान्त्रिक पार्टी’ खोलेका छन् । गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ जसको अध्यक्ष समाजशास्त्री दिनेश प्रसाईं रहेका छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ र सदस्यमा व्यवसायी...

लोसपाका नेता जितेन्द्र सोनललाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

विराटनगर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो...