राजनीति

पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज

  काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारले सांसद सँगै राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै ६ पूर्वप्रधानमन्त्रीसहित १ जना पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज हुने भएको छ । सरकारको पछिल्लो निर्णयले...

संगीता मिश्रको नाम स्वास्थ्यमन्त्रीबाट हटाईयो

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पठाएको सूचीमा परेकी डा. संगीता मिश्रको नाम अन्तिम घडीमा रोकिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार राति पाँच जना मन्त्रीको नाम सिफारिस गरिएको थियो । तर, मिश्राविरुद्ध...

सुदन गुरुङमाथि आक्रमण प्रयास

जेनजी का अभियन्ता सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा एक समूहले आक्रमणको प्रयास गरेको हो। गुरुङका अनुसार बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा...

रेशम चौधरीलेद्वारा नयाँ पार्टी घोषणा

  विराटनगर । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी छोडेर नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशम चौधरीले आफुले नागरिक उन्मुक्ति पार्टी छोडेको र...

सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रिया टुंगिदैन  :प्रचण्ड

  विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाव नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन्। बुधवार काठमाडौँमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन...