राजनीति

बेलायती संसद्लाई सम्बोधन गर्दै डा. कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । कोईरालाले वेस्ट मिनिस्टरमा सम्बोधन गर्ने भएका हुन। उनले १३ जनवरी २०२५ का दिन संसद् भवन भित्र आयोजना गरिने एक...

भ्रष्टाचारका  फाइल खोल्ने हो‚ छलफल गरौँ :गगन थापा

  विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई...

नेकपा एसमा आउने सम्भावना कायम छ :वामदेव गौतम

विराटनगर । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा ९एकीकृत समाजवादी० पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो। भेटका...

भ्रष्टाचार विकासको मुख्य बाधक :डा. कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन्। आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले त्यसैकारण...

भीम रावल पार्टीबाट आफैं निस्किएका हुन्: पोखरेल

  विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले निस्कासन गरेको नभई आफैँ निस्किएको टिप्पणी गरेका छन्। चितवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै पोखरेलले पार्टीका हरेक निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी...