राजनीति

कालोझण्डा देखाउन छाडेर पर्यटन विकासमा लाग्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि...

प्रतिशोध साध्न रविलाई दुःख दिइयो: रास्वपा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधको लागि अनावश्यक रुपमा दुःख दिएको आरोप लगाएका छन्। नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका...

देउवाले उद्‌घाटन गरे कांग्रेस कोशी प्रदेशको सम्मेलन

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन सुरु भएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले विराटनगरस्थित एक पार्टी प्यालेसमा शनिबार बिहान उद्घाटन गरेका हुन्। सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापालगायत नेता सहभागी छन्। सम्मेलनमा...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...