राजनीति

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...

ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्री देखी केन्द्रीय नेता मत माग्दै

  विराटनगर । ग्रामथान गाउँपालीकामा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरु एक भएका छन् । नेपाली कांग्रेसका मोरंङ सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश...

ग्रामथान गाउँपालीकामा अध्यक्ष पदको उम्मेदवारी दर्ता गराउँदै दलहरु

  विराटनगर । मंसिर १६ गते हुने स्थानिय तहको निर्वाचनका लागी मोरङको ग्रामथान गाउँपालीकामा बिभिन्न राजनितिक दलहरुले मनोनय दर्ता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट बलराम सरदार थारु, नेकपा एमालेको तर्फबाट तुलसीराम विश्वास, माओबादि केन्द्रको...

गाउँपालिका अध्यक्षमा विश्वास

  विराटनगर । नेकपा एमालेले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ । आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाउने भएको हो । उनी एमाले ग्रामथान गाउँपालिका उपाध्यक्षसमेत हुन्...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...