संस्कृति

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ : कोइराला

विराटनगर / नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान...

मण्डला नाट्य महोत्सवमा १३ देशका १८ नाटक देखाइँदै

  काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) सुरु भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा नाटक महोत्सव आयोजना गरिएको हो। मंसिर १७ सम्म चल्ने महोत्सवमा १३ देशका १८ नाटक देखाइनेछन्। नेपालसहित भारत, भुटान, श्रीलंका,...

अन्तर्राष्ट्रिय नाट्य महोत्सवको देस्रो संस्करण आजदेखि

  काठमाडौ । आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२० हुँदै छ। सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च, विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सव आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला...

प्रताप आदर्श सेवा समूह ज्येष्ठ नागरिक सम्मानित

विराटनगर/ विराटनगर–३ स्थित प्रताप आदर्श सेवा समूह गणेश मन्दिरको वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । शनिबार आयोजित कार्यक्रममा सेवा समूहले १९ औं वार्षिक साधारणसभाको अवसर पारेर दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो...

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप  विरुद्ध भोली मुद्दा दर्ता हुँदै

    विराटनगर । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध भोली सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा...