संस्कृति

विराटनगरमा राजा महेन्द्रको शालिक स्थापना गरिने

  विराटनगर । विराटनगरमा राजा महेन्द्रको शालिक स्थापना गरिने भएको छ। ऐतिहासिक पहिचान र सम्पदा संरक्षण गर्ने भन्दै सनातन युवा मञ्च नेपालले शालिक बनाउने घोषणा गरेको हो । मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महेन्द्र...

आज हनुमान जन्मजयन्ती मनाइँदै

विराटनगर। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति...

आज घोडेजात्रा पर्व मनाइदै

विराटनगर। चैत कृष्ण औंसीका दिन आज घोडेजात्रा पर्व मनाइदै छ । काठमाडौं उपत्यकाभर विविध कार्यक्रम सहित उल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। परम्परागत रूपमा यो पर्व उपत्यकावासीको एक प्रमुख सांस्कृतिक चाडका...

सभ्य र संस्कृतिमैत्री होलीः मार्टस मेमोरियल स्कुलको सन्देश

  विराटनगर । मार्टस मेमोरियल स्कूलले यस वर्ष ‘स्वस्थ र मर्यादित होली’ को सन्देशसहित रंगहरूको पर्व होली आज एक कार्यक्रमका विच उल्लासमय मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिकाहरुले सभ्य र संस्कृतिमैत्री होलीमनाएका...

विराटनगर महानगरको आयोजनामा अन्तरविद्यालय लोकनृत्य प्रतिस्पर्धा सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय कञ्चनबारीको संयोजनमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको हो ।...