संस्कृति

अरनिको स्कुलमा चाडपर्व विशेष कार्यक्रम

  विराटनगर । विराटनगर १० मा अवस्थित अरनिको आवासिय मा।विद्यालयले चाडपर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ । आज स्कुलले एक कार्यक्रमको आयोजना गरेर नर्सरी कक्षा देखी १ कक्षा सम्मका वालवालिकाहरुलाइ सहभागी गराएर कार्यक्रम सम्पन्न गरेको...

विद्यालय नाटक महोत्सवमा कान्तिपुर स्कुलको खुट्टीमा झुण्डिएको कोट मञ्चन

  विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको नवौँ दिन बिहिबार खुट्टीमा झुण्डिएको कोट मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको कान्तिपुर माध्यमिक विद्यालयले विद्यार्थी विवेक कुमार यादवद्धारा लिखित तथा शिक्षक रोशन राजवंशीद्धारा...

राउण्ड टेवल नेपालको नयाँ कार्यसमिति चयन

विराटनगर/ राउण्ड टेवल नेपालको नयाँ कार्यसमिति चयन भएको छ । हालै सम्पन्न २२ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको...

आरोहण गुरुकुलमा भोलीबाट ‘खरानीको डोरी’

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।   विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा...

खश क्षत्री नेपालको तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं। संयुक्त खश क्षत्री नेपालको महिला विभागको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणाको प्रमुख आतिथ्यमा तीज विशेष कार्यक्रम सम्पन भएको हो। देशभरिका...