अर्थ

मानव संशाधन तथा औद्योगिक सम्बन्ध विकासमा जोड

  विराटनगर ÷ उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्बन्ध विकासका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा भएको अन्तरक्रियामा संगठनका...

साताको अन्तिम दिन बिहीबार सेयर बजारमा ३७ अंकको गिरावट

विराटनगर / साताको अन्तिम तथा पुस महिनाको पहिलो कारोबारको दिन शेयर बजार मापक नेप्सेमा गिरावट आएको छ । पछिल्लो तीन सातादेखि शेयर बजारमा ठूलो उतारचढाव बढ्दै गएको छ । मंगलवार नेप्से १३७.१८ अंकले बढेर परिसूचक...

सेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले सेयर बजारबारे टिप्पणी गरेः ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका...

अचार उद्योग मार्फत सफलताको सिँढी चढ्दै तिन महिला उद्यमी

झापा । भनिन्छ असम्भव केही छैन । यदि कुनैपनि काममा दत्तचित्त भएर लाग्ने हो भने सबै सम्भव छ । यसका उदाहरण हुन झापाको श्रीजी फुड प्रालिका पुर्णिमा उपाध्याय,प्याकुरेल, , स्मीता तिम्सिना, खनाल र शान्ता भट्टराइ,...

बुद्धोदय सहकारीको १३ औं साधारणसभा सम्पन्न

विराटनगर ÷ बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको १३ औं साधारणसभा सम्पन्न भएको छ । विराटनगर–४ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित १३ औं साधारण सभा आज सम्पन्न भएको हो ।...