अर्थ

पूँजीबजारका संरचना प्रदेशस्तरमा विस्तार गर्न माग

  विराटनगर ÷ पूँजी बजारका संरचनाहरूलाई प्रदेशस्तरसम्म विस्तार गर्न माग गरिएको छ । शनिबार विराटनगरमा आयोजित प्रदेश स्तरीय पूँजीबजार सचेतना कार्यक्रममा सहभागिहरूले धितोपत्र बोर्ड नेप्से, मर्चेन्ट बैंक लगायतका संरचना प्रदेशस्तरमा पनि विस्तार गर्न सरोकारवालाहरूले माग...

पाँच महिनामा विराटनगर भन्सारबाट साढे १८ अर्ब राजस्व संकलन

विराटनगर ÷ चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विराटनगर नाकाबाट साढे १८ अर्ब राजस्व संकलन भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १८ अर्ब ५१ करोड ६४ लाख १६...

समाजसेवी गोयलद्वारा न्यानो कपडा र पोशाक वितरण

विराटनगर / विराटनगरका उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले विपन्न समुदायका १ सय २७ विद्यार्थीलाई न्यानो कपडासहित पोशाक वितरण गरेका छन् । गोयलले आफ्ना दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा विराटनगर–१९ धनपुराको खदराटोलस्थित जागृति आधारभूत विद्यालयमा अध्ययनरत...

मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राउत नियुक्त

विराटनगर / विराटनगरका उद्योगपति एवं समाजसेवी राजेन्द्र राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेनका राउतलाई मुख्यमन्त्री राईले बुधबार आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको...

उद्योगी भन्छन्– ब्याजदर र तरलता अभावले पलायन हुने अवस्था आयो

मीनकुमार नवोदित विराटनगर /  पुस । बैंकको चर्को ब्याजदरसँगै तरलता अभावका कारण उद्योग व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् । बैंकको ब्याज र सावा तिर्न नसकेर कतिपय उद्योगी व्यवसायीहरू भाग्नुपर्ने...