अर्थ

सेयर बजारमा ३७ अंकको गिरावट

  विराटनगर÷ सोमबार ३२.२२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन...

साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली

  विराटनगर ÷ दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक सोमबार ३२ अंकले सुधार देखिएको छ । आज दिनभरी उतार चढावका बीच नेप्से परिसूचक ३२.२२ अंकले वृद्धि भएर २ हजार ५४६.०८...

मोरङ व्यापार संघ अर्थमन्त्रालयको आर्थिक सल्लाहकार

  विराटनगर । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ व्यापार संघ अर्थ मन्त्रालयको सल्लाहकार भएको छ । विराटनगर आएका अर्थमन्त्री जनार्दन शर्माले संघले योगदानको उच्च मूल्यांकन गरेर मन्त्रालयको आर्थिक सल्लाहकार बनाएको बताए । “म...

साताको पहिलो दिन सेयर बजारमा ७२ अंकको गिरावट

  काठमाडौं ÷ साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएकोछ...

स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

  विराटनगर ÷ सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वस्थ मासु उत्पादन गर्ने उद्देश्यसहित उन्नत जातको खसीबाख्रा पालन सुरु गर्ने भएको छ । सहकारीले नेपाल सरकार र विश्व बैंकको सहयोगमा बाख्रा पालन सुरु गर्न लागेको...