अर्थ

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

  काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो ।  

उदयपुरका व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

उदयपुर । उदयपुर कटारीका एक व्यवसायी निरन्तर छैटौं पटक उत्कृष्ट करदाता घोषित भएका छन । आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचालकप्रयास कार्की उत्कृष्ठ करदाताघोषित भएका हुन...

उत्कृष्ट करदाता र कर्मचारीलाई राजस्वको सम्मान

इटहरी । आन्तरिक राजस्व कार्यालय इटहरीले कर सप्ताहअन्तर्गत उत्कृष्ट करतादा र कर्मचारीलाई सम्मान गरेको छ । गत मंसिर १ गते सुरु भएको कर सप्ताहअन्तर्गत मंगलबार भएको समापन कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिएको हो...

सेयर बजारमा साताको दोस्रो दिन ९ अंकको बढोत्तरी

विराटनगर ÷ सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ । नेप्से सोमबार सात दशमलव नौ अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन...

साताको पहिलो दिन सेयर बजारमा ११ अंकको गिरावट

विराटनगर ÷ हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से आइतबार ११ दशमलव ६० अंक घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आइतबार जलविद्युत् र...