एभोकाडो महोत्सव हुँदै
धनकुटा ÷ एभोकाडोको राजधानी घोषित धनकुटामा आज मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव भइरहेको छ । एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना हुने महोत्सव धनकुटा सदरमुकामको परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको...

विराटनगर ÷ उद्योग संगठन मोरङले वित्तीय स्थायित्वमा आइपर्ने चुनौतीको सम्भावना, मौद्रिक नीति कार्यान्वयन, बैंक तथा वित्तीय क्ष्ँेत्रको निरीक्ष्ँण र सुपरीवेक्षणका साथै समकालीन आर्थिक विकासका विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संगठनका पूर्वअध्यक्ष्ँ महेन्द्र गोल्छाको १२...
विराटनगर / श्रम ऐनअनुसारको नियुक्ति र सेवासुविधाको माग गर्दै मोरङको रंगेली नगरपालिकास्थित चण्डिका डिस्टिलरीका श्रमिक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उद्योगको कामकाज ठप्प पारी एक हप्तायता मुख्य प्रदेशद्वारमा धर्ना दिंदै आएका छन् । उद्योगका श्रमिकहरु...
विराटनगर । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आङ्वोले चालु आर्थिक वर्षको बजेट सरकारले पुनरावलोकनसहित परिमार्जन गर्ने बताएका...
विराटनगर / साताको पहिलो कारोबार दिनदेखि लगातार बढेको शेयर बजार नेप्से परिसुचकमा कारोबारको अन्तिम दिन बिहीबार भने दोहोरो अंकको गिरावट आएको छ । यो साता सुरुवातबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९...