अर्थ

उद्योगपति महेन्द्र गोल्छाको स्मृतिमा विविध कार्यक्रम

विराटनगर / उद्योगी एवं समाजसेवी महेन्द्र गोल्छाको १२ औं स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उद्योगपति गोल्छाले औद्योगिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चासमेत गरियो ।...

प्रहरीद्वारा अवैध रेडबुलसहित ९ लाख ३२ हजार बढीको सामान बरामद

बुटवल । प्रहरीले रुपन्देहीबाट अवैध रेडबुलसहित ९ लाख ३२ हजार बढीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी ईकाईहरुले पछिल्लो ३ दिनमा करिब ९ लाख ३२ हजार ९ सय...

‘सम्पत्ति शुद्धीकरणको प्रावधानले उद्योगी व्यवसायी प्रताडित’

विराटनगर / सरकारले सम्पत्ति शुद्धीकरणका नाममा अनावश्यक झन्झट दिने गरेको पूर्वका उद्योगी व्यवसायीहरूले गुनासो पोखेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरूले राज्यले बेला–बेलामा सम्पत्ति शुद्धीकरणका नाममा...

मोरङको कटहरीस्थित फर्नेस आयल उद्योगमा भीषण आगलागी

विराटनगर / पुरानो टायरहरु पगालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी–४ स्थित ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ । बुधबार बिहान पौने ६ बजे आगलागी हुँदा उद्योगमा कच्चापदार्थका रुपमा प्रयोग हुने पुराना टायरहरु जलेर...

सरकारी जागिरसँगै तरकारी खेती

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् । ०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम...