अन्तर्राष्ट्रिय

खाडीका ६ देशमा ‘बोर्डर २’ प्रदर्शनमा प्रतिबन्ध

  विराटनगर। निधि दत्ता र अनुराग सिंहको फिल्म ‘बोर्डर २’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । अभिनेता सन्नी देओल फेरि एकपटक दमदार अवतारमा फर्किएका छन् । फिल्ममा सन्नीका साथै वरुण धवन, दिलजीत दोसाँझ र अहान...

९१ नेपाली अमेरिकाबाट निष्काशन

विराटनगर । अमेरिकाले एकैदिन ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरी चार्टर विमानमार्फत काठमाडौं पठाएको छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका राष्ट्रपति बनेपछि एकैपटक यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट गरिएको यो पहिलो घटना हो ।...

सुन–चाँदीसँगै डलरको विनिमयदर पनि हालसम्मकै उच्च बिन्दुमा

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलर पुनः उच्च बिन्दुमा पुगेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४५...

ट्रम्पको अभिव्यक्तिपछि ग्रीनल्याण्डबारे फ्रान्सको कडा प्रतिक्रिया

  विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त ‘डेनिस’ भूमि आवश्यक पर्ने बताएपछि फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले बिहीबार ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहेको बताएका छन्। डेनमार्कले खनिज पदार्थले भरिपूर्ण आर्कटिक टापु...

अमेरिकाले कब्जा गर्ने बताएसँगै ग्रिनल्यान्ड तनाव चर्किँदै

विराटनगर । ग्रिनल्यान्डलाई लिएर अमेरिकासँग बढ्दो मतभेदबीच फ्रान्स र केही युरोपेली नेटो देशहरूले त्यहाँ जारी सैन्य अभ्यासका लागि थप सेना पठाउने भएका छन् । डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिले अमेरिकासँग गम्भीर असहमति रहेको बताएपछि युरोपेली गतिविधि...