अन्तर्राष्ट्रिय

अमेरिकी सैन्य कारबाहीमा पक्राउ पछि मादुरोलाई न्यूयोर्क लगियो, भेनेजुएलामा अमेरिकाले शासन गर्ने

  काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको जनाएको छ। नयाँ सरकार गठन नभएसम्म भेनेजुएलाको प्रशासनिक जिम्मेवारी अमेरिकाले सम्हाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिकी सेनाले शनिबार...

शरिफ उस्मान हादीको हत्या चुनाव विफल बनाउन गरिएको षड्यन्त्र: ओमर हादी मोहम्मद

  विराटनगर । बंगलादेशका चर्चित विद्यार्थी नेता तथा इन्कलाब मञ्चका संयोजक शरिफ उस्मान हादीको हत्या भएपछि देशको राजनीति थप तनावग्रस्त बनेको छ। मृतकका दाइ ओमर हादी मोहम्मदले अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसमाथि गम्भीर आरोप लगाउँदै...

एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

विराटनगर । किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २(० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका...

वेलिंगटनको जितमा साम्बाको २ गोल

विराटनगर । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७- ० ले हराएको छ। १- ० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ...

भारत र पाकिस्तान यु -१९ एसिया कपको फाइनलमा

विराटनगर । भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको...