कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई पोखरिया माविको अभिमुखिकरण

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई पोखरिया माविको अभिमुखिकरण

 राष्ट्रिय डेली

विराटनगर । विराटनगर–३ मा अवस्थित पोखरिया माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गराएको छ । विराटनगरस्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका ४ सय विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको थियो ।

विद्यार्थीहरुलाई प्लसटु को अर्डिनेटर राम प्रसाद गुरागाँई , शिक्षक जेवीपी कोईराला, उत्तमकुमार श्रेष्ठ, रोषन लुईटेल लगायतले विद्यार्थीहरूलाई विद्यालयको नियम, कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ, अनुशासन लगायतका विषयमा अभिमुखिकरणमा जानकारी गराएका थिए ।

भर्ना भएका विज्ञान , व्यवस्थापन र कम्प्युटर विज्ञान विषयका ४ सय विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले बताए । कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराईले पोखरीया माविलाई देशकै उत्कृष्ट शैक्षिक सस्था बनाउन लागि परेको समेत बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद भण्डारीको सभापतीत्वमा भएको कार्यक्रममा विभिन्न विषयका शिक्षकहरुले आफ्नो शुभकामना व्यक्त गरेका थिए । उत्कृष्ट विद्यालयका रुपमा आफुलाई चिनाउदै आईरहेको विद्यालयले विज्ञान, व्यवस्थापन र कम्प्युटर विज्ञानको पठन- पाठन गराउँदै आईरहेको छ ।

पोखरीया माविबाट हालसम्म उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिन्छ: रवि लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ता फलदायी रहेको दुवै पक्षले बताएका छन्। भारत भ्रमणका क्रममा करिब एक घण्टा लामो भेटपछि लामिछानेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै...

भारतबाट सामान ल्याउने यात्रुलाई ठूलो राहत : ५०० रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने

  विराटनगर । अबदेखि भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको निजी प्रयोगका सामान ल्याउँदा कुनै पनि भन्सार महसुल तिर्नु नपर्ने भएको छ । सरकारले यसअघिको झन्झटिलो नियममा संशोधन गर्दै भन्सार छुटको सीमा बढाएको हो ।...

रोमाञ्चक सडेन डेथमा हात्तिमुढालाई हराउँदै गोल्डेन स्टार फाइनलमा

मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी फाइनलमा प्रवेश गरेको छ । बुधबार नडियाटोकको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हात्तिमुढा स्पोर्टिङ एकेडेमी, हात्तिमुढा, मोरङलाई सडन...

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई पोखरिया माविको अभिमुखिकरण

विराटनगर । विराटनगर–३ मा अवस्थित पोखरिया माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गराएको छ । विराटनगरस्थित आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरी नयाँ भर्ना भएका ४ सय विद्यार्थीहरुलाई स्वागत गर्दै...

सामान्य अंकले बढ्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ । शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको...

स्वागत संगै उत्कृष्ट विद्यार्थीहरुलाई नेताचोक मोडल एकेडेमीले गर्यो सम्मान

  विराटनगर । ग्रामथान- ६ नेताचोकमा अवस्थित नेताचोक मोडल एकेडेमी स्कुलले पुरस्कार वितरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले आज एक समारोह विच नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा विभिन्न विद्यामा उत्कृष्टहुने विद्यार्थीहरुलाई...

मौसम पूर्वानुमान : पहाडमा वर्षाको सम्भावना, तराईमा गर्मी

  विराटनगर । उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको संयुक्त प्रभावले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल छाउन थालेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै कोशी र बागमती...

अध्यक्ष कप फुटबल: प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगर,...

निजी मिडियाको विज्ञापन कटौती प्रति कोशीका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीको आपत्ति

  विराटनगर । संघीय सरकारले निजी मिडियालाई दिने विज्ञापन कटौती गरेको प्रति कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आपत्ति जनाएका छन् । पत्रकारितामा आवद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा...

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको भावना...

ट्राफिक कारबाहीबाट १० दिनमा १ करोड ४१ लाख राजस्व सङ्कलन

विराटनगर । जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन् । १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा...

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

विराटनगर । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने...