मुख्य समाचार  सबै

भर्खरका समाचार

स्थानीय समाचार  सबै

मोरङको सुन्दरहरैंचामा डुबेको अवस्थामा एक पुरुषको शव फेला

विराटनगर।  मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ । मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासको डुबेको अवस्थामा शव फेला परेको हो ।...

इटहरीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । इटहरी उपमहानगरपालिका–९ साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । बुधवार बेलुका करिब ७ः२० बजेतिर इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो काट्दै...

बन्दाकोपी बोकेको गाडीबाट गाँजा बरामद, तीन जना पक्राउ

  विराटनगर भारत तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको छ । विराटनगरमा बन्दाकोपी ढुवानी गरिरहेको भन्दै लुकाइ छिपाइ गाँजाको अवैध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ठूलो मात्रामा गाँजा शनिबार राती बरामद गरेको हो । प्रहरीले...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

राजनीति  सबै

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको भावना...

तमिलनाडुमा ‘थलापति’को पार्टी टीभीकेको उदय

  विराटनगर । दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता जोसेफ विजय थलापति विजयले राजनीतिमा प्रवेश गरेको छोटो समयमै तमिलनाडु विधानसभा चुनावमा अप्रत्याशित प्रभाव देखाएका छन्। उनको नेतृत्वमा स्थापित तमिलागा वेट्री कडगम टीभीकेले प्रारम्भिक मतगणनामा प्रमुख...

रास्वपाको सिफारिसमा श्रममन्त्री साह पदमुक्त

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा सभापति...

ओली–लेखक पक्राउप्रति कोशी प्रदेशसभामा विरोध

  विराटनगर । कोशी प्रदेशसभामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति तीव्र असन्तुष्टि व्यक्त भएको छ। प्रदेशसभाका सांसदहरूले दुवै नेताको तत्काल रिहाइको माग गर्दै घटनालाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएका छन्। भदौ २३...

अर्थ  सबै

भारतबाट सामान ल्याउने यात्रुलाई ठूलो राहत : ५०० रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने

  विराटनगर । अबदेखि भारतबाट नेपाल आउँदा ५ सय रुपैयाँसम्मको निजी प्रयोगका सामान ल्याउँदा कुनै पनि भन्सार महसुल तिर्नु नपर्ने भएको छ । सरकारले यसअघिको झन्झटिलो नियममा संशोधन गर्दै भन्सार छुटको सीमा बढाएको हो ।...

सामान्य अंकले बढ्यो शेयर बजार

विराटनगर । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ । शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको...

ट्राफिक कारबाहीबाट १० दिनमा १ करोड ४१ लाख राजस्व सङ्कलन

विराटनगर । जेठ ८ गतेदेखि १७ गतेसम्ममा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा परेका छन् । १० दिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २१ हजार २ सय सवारी चालक कारबाहीमा...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

खेलकुद  सबै

अध्यक्ष कप फुटबल: प्रहरीलाई हराउँदै चौधरी चौक फाइनलमा

मङ्गलबार, १९ जेठ, २०८३

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक आउट फुटबल प्रतियोगितामा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ फाइनलमा प्रवेश गरेको छ । मंगलबार नडियाटोकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल...

मेरो लेख  सबै
कृषि  सबै
विचित्र संसार  सबै
संस्कृति  सबै
वन वातावरण  सबै